पन्चपुरी-८ सुर्खेत घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी २० बर्षिय “बिमला कडेल”ले आज करीब २ बजेतिर जल तथा मौसम बिज्ञान कार्यलयमा झु’न्डि’एर आ’त्म ह’त्या गरेकी छिन। मृ’त’क कँडेलले परिक्षा विग्रिएपछि आ’त्म ह’त्या गरेको उनले लेखेको सु–साइट...}
काठमाडौं–नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल गुट मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ ।
यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना खासगरी माओवादी अध्यक्ष पुष्पकमल...}
काठमाडौं–पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । मूल्य वृद्धिसँगै नेपाल आयल निगमको घाटा पनि बढिरहेको छ ।
प्रतिलिटर १२८ रुपियाँ प...}
काठमाण्डौ - मैलुङखोला जलविद्युतको आईपीओ भने आज अन्तिम दिन रहेको छ ।
यस अघिनै माग भन्दा धेरैको आवेदन परिसकेको कम्पनीको शेयरमा आज कार्यालय समय भित्र आवेदन दिन सकिने छ ।
कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ द...}
काठमाण्डौ - नेपाली शेयर बजारमा एकै दिन २ कम्पनीको शेयर द्रोसो बजारमा कारोबार हुँदै छ ।
स्पेसल प्रि ओपन मार्फत कम्पनीको शेयर कारोबार हुने छ । आज कारोबार हुन लागेका कम्पनीहरुलाई मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्र...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
...}
केपि कुमार जलन/बागलुङम:- हिलाहरूकाे महान पर्ब हरितालीका तिज नजिकिदै छ तिजका गित धमाधम बजार सार्वजानिक भएका छन ।
तिजकाे नाममा भड्किला गितले केही बजार ततायपनि बास्तबिक तिजका गित नारीका बेदना पाेखियका तिजका गित कमै मात्र बजार सार्वजानिक हुने गरेका छन । यसै क्रममा भर्खर मात्रमा बजारमा आयकाे लाेक दाेह...}
काठमाण्डो - साताको पहिलो दिन आइतवार नेप्से एक अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ ।
नेप्सेमा त्यति उत्साह नआए पनि कारोबार रकम भने १२ अर्व माथि पुगेको छ । आइतबार २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै...}
काठमाण्डौ - नेप्सेमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि साधारण सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर ९आईपीओ० नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९...}
काठमाण्डौ - नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर सूचीकृत भएको छ ।
कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर ९आईपीओ० नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसास...}