सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा आइतबार पनि सर्किट,एक हजार लगानी गर्नेले कमाए ६ हजार

काठमाण्डौ । एक हप्ता भन्दा लामो कारोवार भइसकेको सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्य आइतवार पनि सर्किट लागेको छ । 

निरन्तर उकालो लागेको कम्पनीको शेयर मुल्य आइतवबार पनि दश प्रतिशतले बढेर ६०१ रुपैयाँ प्रति शेयर मुल्य पुगेको छ । योसँगै लगानीकर्ताले एक हजार लगानीमा ५ हजार खुद नाफा कमाउन सफल भएका छ न । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर खरिदको लागि २ लाख ७७ हजार भन्दा धेरैको माग रहेको छ । 

प्रतिक्रिया