काठमाडौं - राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तथ्यङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्क अनुसार २०७८ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट - आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ७८/७९ को लागि सरकारले ल्याएको बजेट सम्बन्धी विधेयक प्रमाणीकण गर्नु भएको छ । यो सँगै सरकारले खर्च गर्ने बाटो खुलेको छ ।
बजेट पारित नहुँदा सरकारलाई भाद्र ३० गतेदेखि खर्च गर्न रोकिएको थियो । दुवै सभाबाट विधेयक पास भएसँगै आजै प्र...}
काठमाडौं - साहस उर्जाको आइपीओमा बिहीबार बेलुकी सम्ममा करिब १३ लाखले आवेदन दिएका छन् ।
बिहीबार साँझ ५ बजेसम्ममा १२ लाख ७१ हजार जना आवेदकबाट उक्त आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.८८ गुणा बढी हो । साहस उर्जाले आज असोज ६ गते देखि सर्वसाधारणका लागि आइपीओ...}
काठमाण्डौ । बिहीबार देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् ।
१५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् । हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६...}
काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से करिव ३ अंकले बृद्धिहुँदै बजार बन्द भएको छ ।
बुधबार सतकले बढेको नेप्से आज पनि उतारचढावका विच बजार सामान्य बढेर बन्द भएको छ । योसँगै समग्र बजार २८१९ विन्दुमा पुगेको छ । आज बैकका लगानीकर्ताहरुले कमाए पनि अन्य क्षेत्रको शेयर मूल्य भने घटेको छ । नेप्स...}
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित २४ लाख ३३ हजार ३६३ कित्ता सेयर जारी गर्ने भएको हो । १०ः ३ को अनुपातमा जारी हुने सेयरमा भदौ ३१ गतेसम्म कायम कम्पनीका सेयरधनीले आवेदन दिन पाउनेछन् । असोज १ गतेदेखि बुक क्लोज भएको कम...}
काठमाण्डौ। लामो समय देखि कोरिया जाने तयारीमा जाने तयारीमा रहेका नेपालीहरु अब भने जान पाउने भएका छन ।
कोरियाको मानव संसाधन विकास बोर्ड तोकेको मापदण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली कामदार कोरिया पठाइने वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ। कोरियाका लागि सीध...}
काठमाण्डौ । अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवालले आज पनि बजार आक्रामक रुपमा बढ्ने अनुमान गरेका छन ।
कारोबार सुरु भएको केहि समयमै उनले आफ्नो सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन आज मार्केट १२५ अंकले बढ्छ होला अब मार्केटले नयाँ हाई ब...}
काठमाण्डौ-साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से करिव १७ अंकले बृद्धि भएको छ ।
यो सेसनमा आज ६४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ५७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर भने घटेको छ । त्यस्तै १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
सिद्धार्थ बैकको सबै भन्दा धेर...}