बालिकालाई अनौतिक कार्य गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल,नेपाली चेली भन्दै बदनाम गरियो

काठमाण्डौ । केहि दिन देखि सामाजिक सञ्जालमा एउटा भिडियो धेरैको इनबक्समा पुगेको छ । भिडियोमा एउटा कलिलो उमेरकी बालिकालाई एक पुरुषले राजलिला गरेको देखिन्छ । 

अत्यन्तै पिडामा रहेकी ती युवतीको भिडियोलाई केहिले नेपाली युवती भनेर समेत ब्याख्या गरेका छन । यस्सो हेर्दा १२ १३ बर्षे देखिने ती युवतीले आँफुले चाहेर त्यसो नगरेको प्रष्ट देख्न सकिन्छ । 

यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा केहिले जोक समेत बनाइरहेका छन । ती युवतीलाई धेरैले नेपाली युवती भनेर प्रचार गरे पनि केहि समय पहिला खिचिएको सो भिडियो नेपालको नभएको खुलेको छ । 

युवतीलाई अनौतिक कार्य गर्ने ती पुरुषको भने भिडियोमा कतै अनुहार देखिएको छैन । 

प्रतिक्रिया