मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह - अध्ययनमा मन् जाने छ । नसोचेको समाचार सुन्नु पर्ला । ...}
काठमाडौं - नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनीहरुले धमाधम बोनस घोषणा गरिरहेका छन् ।
यस अघि माछापुच्छे् बैंक र सानीमा बैनले बोनस घोषणा गरिसकेको अवस्थामा अरु बैंकहरु पनि चाँडै बोनस घोषणा गर्ने तयारीमा रहेका छन् ।
यसै बिच प्राइम लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७६–७७ को नाफ...}
पछिल्लो २४ घण्टामा देशभर १४७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ११०३ पीसीआर परीक्षणबाट र ३७३ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १० हजार ५७५ नमुनाको पीसीआर परीक्षण र ५ हजार ११५&nbs...}
भारत । भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ ९तीन करोड २० लाख नेपाली रुपैयाँ० क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ।
उक्त सैलुनले उनले भने...}
काठमाण्डौ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७।७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १८।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।९७ प्रतिशत नगद लाभांश गरि कुल १९...}
काठमाण्डौ–न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय भएको छ । न्यादीले असोज १५ गतेबाट रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीक...}
काठमान्डौ - तीजमा गाएको एउटा दोहोरी निकै भाइरल भएको थियो ।
सारङ्गी संसारमा चीज गुरुङ लगाएका कलाकारले गाएको गीत दर्शकले निकै मन् पराए । दर्शकको मायाले नै त्यो दोहोरीको भाग ३ सम्म सार्वजनिक गरियो । अहिले सोही दोहोरीको भाग ४ पनि सार्वजनिक गरिएको छ ।
रेशम निर्दो...}
काठमाडौं– नेपाल राष्ट्र बैंकले बोनस वितरणमा कडाई गरेको छ । राष्ट्र बैंकले लाभांश वितरण गर्नु पुर्व स्वीकृतिका लागि नयाँ सर्त राखेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थानहरुका गरेको परिपत्रमा सम्भाविन नोक्सानी र जोखिम न्यूनिकरण निर्देशन दिएको छ ।
विगतको नोक्सानी बाँकी नरहेको,...}
काठमाडौं– एभरेष्ट बैंकमा पहिलो पटक नेपाली नागरिक प्रमुख कार्यकारी अधिकृत(सिईओ) भएका छन् । भातरीय लगानी गरेहको एभरेष्ट बैंकमा सुदेश खालिङ सिईओ भएका छन् । उनले आजबाट एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् । बैंक सञ्चालक समितिले उनलाई ६ महिनाअघि नै नियुक्...}
काठमाण्डौ - विगत केही समय देखि आन्दोलनमा रहेका लगानी समुहका अगुवाहरूले बुधबार नेपाल धितोपत्र बोर्डसँग गरेको सम्झौता माथि प्रश्न उठाएको छ ।
कर्मचारीहरुले आफूहरुलाई थुनेर दबाबमा सम्झौता गर्न लगाएको आरोप लगाएका छन् । बुधबार लगानीकर्ताहरुको समूहले आफूहरुलाई दबाबमा सम्झौता गराएको उनीहर...}