कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
रेटिङ कति ?
कम्पनीको हकप्रदलाई रेटिङ एज...}
काठमाडौं - सुनको भाउ साताको अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजाव...}
काठमाडौं–बिमा समितिले जीवन तथा निर्जीवन बिमा कम्पनीलाई पूँजी वृद्धि गर्न निर्देशन दिए पछि अब बिमा कम्पनीहरुले हकप्रद सेयर जारी गरेर धमाधम पूँजी वृद्धि गर्ने भएका छन् । बिमा समितिले जीवन बिमा कम्पनीहरुको पुँजी २ अर्ब बाट ५ अर्ब र निर्जीवन बिमा कम्पनीहरुको पूँजी २ अर्ब ५० करोड पु¥याउ...}
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ७९÷८० को बजेट निर्माणका लागि निजी क्षेत्रसँग सुझाव लिएका छन् । उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई विहीवार मन्त्रालयमा बेलाएर सुझाव लिएका हुन् ।
सो छलफलमा उद्योग बाणिज्य महासं...}
काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा तेस्रो दिन ७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार विहीबार ५ बजेसम्म कम्पनीको आईपीओमा १५ लाख ९२ हजार ७६३ जना आवेदकले १ करोड ९५ लाख ३४ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ६.७९ गुणा बढी हो ।
कम्पनीले प्रतिशेयर १...}
काठमाडौं - बीमा समितिले बीमा कम्पनीहरुले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको छ। आज बसेको समितिको संचालक समितिको बैठकले जीवन र निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको हो।
आज बसेको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्तापुंजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
बीमा समितिले बीमा कम्पनीहरुले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको छ। आज बसेको समितिको संचालक समितिको बैठकले जीवन र निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको हो।
आज बसेको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्तापुंजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब तोकेक...}
नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ ।
तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष...}
काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष आएसँगै पाइपलाइनमा रहेका कम्पनीहरुले धमाधम आइपीओ निष्कासन अनुमति पाउन थालेका छन् ।
बोर्डले थप २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। अनुमती पाउने कम्पनीहरुमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेड...}