काठमाण्डौ । धितोपत्र बोर्डमा अहिले पनि २ दर्जन कम्पनीहरू आईपीओ निष्कासनको प्रतीक्षामा छन । यो क्रम भने अझै रोकिएको छैन । नयाँ प्रमुख आएपछि बोर्डले धमाधम नयाँ कम्पनीहरूलाई अनुमति प्रदान गरिरहेको छ ।
यसै बीच धौलागिरी लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन अनुमति माग्न धितोपत्र बोर्डमा पुगेको...}
काठमाण्डौ । साताको अन्तिम दिन बजार मापक सूचक नेप्से १६ अङ्क भन्दा धेरैले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६१३ विन्दुमा पुगेको छ ।
नेप्से घटे पनि ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागको छ भने कारोबार रकम पनि बुधबारको तुलनामा केही बढेको छ । २२४ कम्पनीको ३ अर्ब २४ करोड भन्दा धेरैको शेयर...}
जिल्ला अदालत तनहुँमा पल शाहविरूद्धको बलात्कार मुद्धामा बिहीबार पनि बहस जारी छ।
पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए। पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन।
जिल्ला अदालतका स्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार आज ब...}
काठमाडौ -आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजोको तुलनामा ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजा...}
काठमाडौं - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से झिनो अंकले बढेको छ । हिजो बुधबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा १४ कम्पनीको शेयर खरिद बिक्री भएकोमा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाकी कम्पनीको शेयर मूल्य भने यथा...}
काठमाडौं - आज चैत १० गते, बिहीबार, नेपाल टेलिकम (NTC) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ११ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभा...}
काठमाडौं - अहिले नेपालमा ५१ लाख हाराहारीमा शेयर राख्ने बैंकमा खाता खोलिएको छ भने दैनिक १० लाख हाराहरीले सक्रिय कारोबार गर्ने अनुमान छ ।
केही समय शान्त रहेको शेयर बजार नयाँ बोर्ड अध्यक्ष आएसँगै फेरि तातेको छ । बोर्डमा रमेश हमाल आएसँगै पाइलाइनमा रहेका कम्पनीहरुले धमाधम अनुमति पाउन थालेका छन्...}
काठमाण्डौ । नयाँ प्रमुख आएसँगै धितोपत्र बोर्डमा रोकिएका काम धमाधम अघि बढेको छ । केहि अघि मात्र अपि पावरलाई हकप्रद शेयर निष्कासन गरेको बोर्डले मंगलबार अर्को एक कम्पनीलाइ पनि अनुमती दिएको छ ।
अनुमती पाउने कम्पनी रहेको छ नेपाल फाइनान्स कम्पनी लिमिटेड । कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।&nbs...}
मकवानपुर– बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण देखिए पछि त्यसको नियन्त्रण गर्न कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशले सक्रियता देखाएको छ । रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपतकालिन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागेको छ ।
काठमाडौं, ललितपुर,...}