त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखेको हल्ला भएपछि सबै सेवा स्थगित

काठमाडौं - त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको टर्मिनल बिल्डिङमा बम राखिएको भन्दै फोन आएपछि यतिबेला सबै सेवा स्थगित गरिएको छ।

विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार करिब साढे १० बजेतिर विमानस्थलमा फोन गरेर एक जनाले ५/७ वटा बम राखेको भन्दै धम्की दिए ।

धम्की आएपछि नेपाली सेना र प्रहरीको संयुक्त टोली खटाएर सर्च भइरहेको छ,’ उनले भने, ‘अहिले अन्य सबै सेवाहरु स्थगित गरिएको छ ।’

प्रतिक्रिया