नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो। निगमका अनुसार संशोधित मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरि...}
काठमाडौँ — महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना र दर्शन गर्दै मनाइँदै छ। फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा आराध्यदेव भगवान् शिव प्रकट भएको धार्मिक विश्वासअनुसार आजको दिन उपवास, रात्रि जाग्राम र शिवपूजनको विशेष महत्व रहन्छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू...}
काठमाडौं । नेकपा (एमाले) ले दीर्घकालीन राष्ट्रिय हित, स्थायित्व र समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत देशलाई स...}
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले मतपत्र छपाइको काम तीव्र गतिमा गरिरहेको जनाएको छ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार दैनिक १२ देखि १५ लाखसम्म मतपत्र छापिँदै आएको छ र आइतबारसम्म...}
बागलुङ नगरपालिका–४ को पाखाथर क्षेत्रमा विद्यालयका विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्। बिहीबार साँझ करिब ४ः३० बजे न्यू एभरेष्ट बोडिङ स्कुलको ग १ च ८६२१ नम्बरको भ्यान सडकबाट करिब ६० मिटर तल घुम्तीमा खसेको हो।
दुर्घटनापछि घाइते सबै विद्यार्थीलाई धौलाग...}
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। लगातार चार दिन ओरालो लागेको बजार यस दिन ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको हो। सेन्सेटिभ सूचक १.५१ अंकले उकालो लाग्दा फ्लोट सूचक ०.८५ अंक र सेन्सेटिभ फ्लोट सूचक ०.५६ अंकले बढेका छन्।
कारोबार रकममा पनि उल्लेख्य वृ...}
सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन कुनै पनि हालतमा नसरिने स्पष्ट पारेकी छिन्। हिमाली तथा पहाडी जिल्लामा चुनावी तयारी र सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि सोलुखुम्बु पुगेकी उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। देशलाई अस्थि...}
काठमाडौं । मंगलबार सेयर बजार ओरालो लाग्दै बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा झरेको हो। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.३८ प्रतिशतले घटेको हो, जसले लगानीकर्ताको मनोबलमा केही दबाब देखाएको छ।
बजार घटेको दिन पनि कारोबार रकम भने उल्लेख्य देखि...}
काठमाडौं । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको तामाकोशी नदीमा खस्दा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भएको आशंका गरिएको छ भने घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।
घटनास्थलमा रहेका अनेरास्ववियु रामेछापका संयोजक गोपाल थोकरका अनुसार केही शवहरू नदीको बहावमा त...}
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगको समयावधि थप गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप २५ दिन समय दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्य...}