काठमाडौंं - नेपाल स्टक एक्सेञ्ज (नेप्से) ४ दिन बन्द हुने भएको छ ।
आज शुक्रबार, मंसिर ३ गते शनिबार, मंसिर ४ र ५ गते सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि बन्द रहनेछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावका सरकारले २ दिन सार्वजनिक बिदा दिएको हो ।}
काठमाडौं -प्रभु बैंकले लाभांश घोषणा गरेको छ ।बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५ र नगद १.५ प्रतिशत रहेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पार...}
काठमाडौंं - पिपुल्स पावर कम्पनी अझै १ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
यद्यपि, गत असार मसान्तसम्मको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो । गत असारको सोही अवधिमा पनि कम्पनी २१ लाख २...}
काठमाण्डौं - बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । यसै बीच निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको छ ।
साथै आयोगले सबैलाई मतदानको अधिकार प्रयोग गर्न समेत अपील गरेको छ ।
}
काठमाडौं - साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ । कतिले निर्वाचनलाई शेयर बजारले स्वागत गरेको समेत बताएका छन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घट...}
काठमाडौंं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबि सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी प्रतितोला १...}
काठमाडौं–नेकपा एमालेका नेता राजन भट्टराई एकपछि अर्को विवादमा मुछिएका छन् । इपिजी प्रतिवेदन चीनलाई बेचेको कारण विवादमा तानिएका काठमाडौं क्षेत्र नं ४का प्रतिनिधि सभा उम्मेदवार भट्टराई अहिले फेरी अर्का विवादास्पद व्यापारी इच्छाराज तामाङसँगको कनेक्सनले चर्चामा छन् ।
तामाङ सिभिल सहकारीको ७ अर्ब...}
काठमाडौंं - भारतबाट १५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य फेरी बढेर आएको छ। तर डिजलको भने यो पटक मूल्य घटेर आएको छ।
नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै ईन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ३.१६ रुपैयाँ...}
काठमाडौंं - सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो ।
४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार नि...}
काठमाडौंं - सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभा नजिक भोजपुरमा बम बिस्फोट भएको छ ।
भोजपुरको पौवादुङमा गठबन्धनले आयोजना गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेता सहभागी हुने भनिएको कार्यक्रम नजिक आज दिउँसो साढे २ बजेतिर बम बिस्फोट भएको हो ।
प्रहरी...}