काठमाण्डौ । स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नम्वर ३ की उम्मेदबार डाक्टर तोसिमा कार्कीको उमेदबारी कायम हुने फैसला भएको छ ।
सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।
नि...}
काठमाण्डौ । सम्बन्ध विच्छेद भएपछि गायिका बबिता बानियाँको साङ्गीतिक चहलपहल बढिरहेको छ । उनले आफ्ना हरेक गीतमा आफ्नो जीवनमा घटेको घटनालाई विषय बनाउने गरेकी छन ।
भर्खर मात्र सार्वजनिक भएको एक दोहोरीमा समेत उनले आफ्नो जीवनको घटना गीतमा उतारेकी छन । उनले आफ्नै भाइ विजय बानियाँसँग निकै मन छुने दो...}
काठमाडौं । पछिल्लो समय नेप्से निरन्तर ओरालो लागिरहेको छ । आइतबार दोहोरो अंकले घटेर बन्द भएको बजार आज सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक ०।४१ अंकले बढेको छ ।
यससँगै सूचक १८८३।५८ विन्दुमा आएको छ । यो सेसनमा १ लाख ६३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको ६२९ कित्ता सेयर खरिदबिक्री भए...}
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको शेयरमा ६ लाख बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ४ः०३ बजेसम्ममा ६ लाख २१ हजार २५२ जना आवेदकबाट ७५ करोड ३० लाख रुपैयाँ बराबरको ७५ लाख ३० हजार कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन ग...}
काठमाण्डाै – पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ काे उपाधि जितेकाे छ । आज आइतवार मेलबर्नमा भएकाे फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे ।
पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमा...}
काठमाडौं -चितवनको चुनाबी घर दैलोका क्रममा गठबन्धनका कार्यकर्ताले रास्ट्रिय स्वतन्त्र पार्टीको गाडीमाथी ढुंगामुढा भएको छ ।
लामिछाने अहिले चितवनको आफ्नो निर्वाचन क्षेत्रमा घर दैली कार्यक्रमा रहेका छन् । लामिछनेको गाडीमाथि भएको तोडफड प्रति स्वतन्त्र पार्टीले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।&n...}
काठमाडौंं -धादिङमा शनिबार बोलेरो दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग.१ज. ५५८० नम्बरको पराल बोकेर आएको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको हो । दुर्घटनामा सोही...}
काठमाडौंं - सुदूरपश्चिममा भूकम्पको धक्का गरेको छ। आज अर्थात शनिबार राति ८ बजेर १२ मिनेटमा सुदूरपश्चिमका अधिकांश क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो।
बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।चिसो समय भएका बालबालिका देखि बृद्धि अहिले खुल्...}
काठमाडौं - दशक अघि सार्वजनिक भएको चर्चित गीत "आफै सँग आफै हारे म"को नयाँ रूपमा सार्वजनिक गरिएको अडियो र भिडियो समेत दर्शकले निकै मन् पराएका छन् ।
यो समाचार तयार पार्दा सम्म गीतले १ लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचीमा समेत आएको छ । अडियोको जमानामा यो गीतलाई दर्शकले निकै...}
काठमाण्डौ । भर्खर मात्र आफ्नो वैवाहिक जीवन अनत्य गरेकी लोकप्रिय गायिका बबिता बानियाँ जेरीले आफ्नो जीवनसँग करिब करिब मेल खाने गीत सार्वजनिक गरेकी छन ।
गीतमा उनैले अभिनय मात्र गरेकी छैनन् गीतको शब्द पनि आफैले बनाएकी हुन । गीतलाई चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बिसीले आवाज दिए...}