काठमाडौ - सुदुरपश्चिमको बाजुरामा मतपेटिकामा आगजनी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको क केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।
मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो। पानी हालेर निभाइए हो भने कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख ज...}
काठमाडौ - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् ।
आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले यस्तो बताएका हुन् । उनले भने, ‘सबैले मत हालौँ । अहिलेसम्मको सुरक्षा, व्...}
लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देश भर मतदान सुरु भएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।निर्वाचनका लाग...}
काठमाडौं - केही दिन अघि मात्र विधिवत् कानुनी रूपमा छुट्टिएका गायक शंकर क्षेत्री र गायिका बबिता बानियाँको चर्चा अझै सेलाएको छैन ।
जेरीले विभिन्न मिडियामा आएर शंकरमाथि आरोप लगाएकी छन् भने उनी प्रति धेरैको सहानुभूति समेत रहेको छ ।
यसै बीच गायक क्षेत्री पनि पहिलो पटक मिडियामा आएर जेरीक...}
काठमाडौं - नेपाल र युएई बीचको एक दिवसीय क्रिकेट खेलमा नेपालले ६ विकेटको शानदार जीत निकालेको छ । नेपालले आफ्नो लक्ष ४० ओभर १ बलमा भेटाएको हो ।
यो सँगै नेपालले सिरिज आफ्नो कब्जामा पार्न सफल भएको छ ।
पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा पुरै ५० ओभर खेलेर नेपालको लागि १७७...}
काठमाडौंं - कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्न भएको छ । आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड दिएको हो ।
कम्पनीले कात्तिक २३ गते कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बा...}
काठमाडौंं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक १४ गतेदेखि कार्तिक २१ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।
उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू कार्तिक २८ गते, साेमबार खोलिएर कार्तिक २९ गते, मंगलबार...}
काठमाडौंं - दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणम...}
काठमाडौंं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ।...}