काठमाण्डौ । आज मात्र क्यानको बन्द परिक्षणमा समावेश भएका पूर्व नेपाल राष्टिय टिमका कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चले उनीसँग सम्बन्धीत कागजपत्र झिकाउन आदेश दिएको छ ।
न्यायाधीश हरि फुयाँलको शुक्रबारको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अ...}
काठमाण्डौ । निकै सुरिलो आवाजका धनी सर्जक तथा गायक कुशल विश्वकर्माको नयाँ गीत तिर्खा भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाएर उनको पछिल्लो गीत सार्वजनिक गरिएको छ । गीतमा कुशल विश्वकर्मा र देवी घर्तिको आवाज रहेको छ । गीतका अडियो र भिडियो समेत निकै दमदार बनाइएको छ । गीतलाई आभाष...}
काठमाण्डौ । नेपाली लोकदोहोरीका चर्चित गायक तथा सर्जक साथै कुशल सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत पिरती भर्खर मात्र सार्वजनिक भएको छ । उनको केही समयको अन्तरालपछि नयाँ गीत सार्वजनिक भएको हो ।
निकै मौलिक शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतमा उनलाई आवाजमा सुनिता बुढाले साथ दिएकी...}
काठमाण्डौ । अघिल्लो सरकारले ल्याएको शेयर धितो कर्जाको सिमा (चार बाह्र)लाई परिर्वतन गर्न लागेको कुराले निकै चर्चा पाइरहेको छ ।
विगतमा पनि यस विषयलाई लिएर धेरै चर्चा हुने गरेका थिए भने ती सबै हल्लामा मात्र सीमित भएका थिए । यो पटक पनि धेरै लगानीकर्ताहरूले शेयर धितो कर्जाको सिमा हट्ने बताइरहे...}
कमल राज ढकाल चितवन । कालिका नगरपालिकामा सम्पन्न कमरेड निमा स्मृति खुला नकआउट फुटबलको उपाधि कमरेड निमाले जितेको छ । आज भएको फाइनल खेलमा चौधरी मोटर्स खैरहनीलाई हराउँदै कमरेड निमाले उपाधि जितेको छ ।खेलको असि मिनटमा विवेक मगरले गोल गर्दै उपाधि भिडन्तमा कमरेड निमा १-० ले विजयी भयो ।
पहिलो हाफ गोल...}
कमल राज ढकाल रत्ननगर । चितवनको कालिका नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नगरपालिकाले आयोजना गरेको दुई दिने सो कार्यक्रममा मेयर विनोद रेग्मी,उपमेयर कमला तामाङ,प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्याय, वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत स...}
काठमाडाैं - रवि लामिछानेलाई न्याय देऊ भन्दै एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । समयमै प्रहरी पुगेपछि ठूलो क्षति हुन भने पाएन ।
घटना जुम्लाको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । थप विवरण...}
काठमाण्डौ । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बजार बन्द भएको छ । अघिल्लो साता कारोबार भएका अधिकांश दिन बढेको बजार यो साता भने ठिन उल्टो धेरै दिन घटेको छ ।
आज नेप्से २२ अंक भन्दा धेरैले घटेर समग्र बजार २०९४ विन्दुमा आएको छ । नेप्से सँगै कारोबार रकम पनि घटेर २ अर्बमा झरेको छ । राज...}
कमल राज ढकाल । चितवनको कालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिरेन्द्र तामाङ को अध्यक्षता मा सरसफाई तथा चेतनामुलक अभियान सुरु भएको छ । वडालाई सरसफाईमा नमुना वडा बनाउने उद्देश्यले टोल विकास संस्था परिचालन गरी सरसफाई अभियान सुरु गरिएको हो ।
विहीबार सो नगरपालिकाका मेयर विनोद रेग्मीले वडा कार्यालय...}
कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।
कम्पनीको आईपीओमा १४ लाख ७३ ह...}