स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुप...}
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको युट्युब च्यानलमा सब्सक्राइबरको संख्या २ करोड नाघेको छ ।
प्रधानमन्त्री मोदीको व्यक्तिगत च्यानलले उक्त कोशेढुंगा पार गरेको भारतीय सञ्ञचार माध्यम इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । उनको युट्युब च्यानलको सब्सक्राइबरको संख्या विश्वका शीर्ष नेताहरु मध्ये...}
काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ । आइतवार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफा ३ अर्ब ४९ करोड १५...}
दक्षिण कोरियामा रोजगारीमा रहेका झापाको बुद्धशान्तिका एकजना युवा मृत भेटिएका छन् ।
बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत बुद्धशान्ति-३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया पुगेका थिए । एक वर्षअघि विदामा घर आए...}
काठमाडौं - प्रिमियम मूल्यमा (अंकित मूल्यभन्दा बढी) आइपिओ (सार्वजनिक निष्कासन) गरेका नौवटा कम्पनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने भएका छन् । सार्वजनिक लेखा समितिले तीन वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीहरूको विषयमा छानबिन गर्न अख्यिारलाई निर्देशन दिएसँगै सो अवधिमा प्रिमियममा जारी...}
काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा...}
काठमाडौँ – कर्म ओपन स्काउट क्रु द्वारा आयोजित अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको उपाधि माइलस्टोन स्काउट ट्रुप, रामकोटले जितेको छ । नेपाल स्काउट, बागमती प्रदेश अन्तर्गत संचालित कर्म ओपन स्काउट क्रु को आयोजनामा अन्नपुर्ण विनायक स्कुल, तिनकुनेमा भएको अन्तर विद्यालय खाना पकाउने प्रतियोगिताको...}
काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ...}
काठमाडौं - अघिल्लो साता केवल तीन दिन मात्र खुलेको शेयर बजार यो हप्ता पनि पुरै साता कारोबार नहुने भएको छ । यो सँगै सन् २०२३ मा शेयर बजार अब नखुल्ने भएको छ । किन भने आज यो वर्षको अन्तिम दिन रहेको छ ।
सरकारले तमु लोसारको अवसरमा सार्वजनिक बिदा दिएका कारण आज शेयर बजार बन्द हुने भएको हो । ...}
काठमाडौं - सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहा...}