फाइनलमा नेपालले नेदरल्यान्डलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टि-टवान्टी अन्तर्राष्ट्रिय श्रृङ्खलाको आज फाइनल खेल जारी छ। पहिलो इनिङमा नेपालले प्रतिद्वन्दी नेदरल्यान्डलाई १८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।

 

प्रतिक्रिया