काठमाडाैं - अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्...}
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ। आज कुल ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ।
होटल एण्ड टुरिजम क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले गर्दा यो समूह ५८.८१ अंकले बढेको छ।
तर, केही समयदेखि बढ्दो ट्रेनमा...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ।
सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिष्कार गरेसँगै थप नियुक्ति प्रक्रिया कसरी जाने भन्ने अन्योल बढेको हो।
महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको न...}
काठमाडौं । रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तानले पहिलोपटक आईसीसी टी(२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
सुपर आठ अन्तर्गतको अन्तिम खेलमा बंगलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको हो।
जीतका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्...}
काठमाडौं, असार २५स् करिब ६ महिनादेखि रोकिएको सेयर निष्कासनको स्वीकृति प्रक्रिया अगाडि बढ्न थालेको छ।
गत पुसयता पहिलो पटक असार ७ गते नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न एक कम्पनीलाई स्वीकृति दिएको थियो।
आइपिओमा भने केही मापदण्ड अनुसार मूल्यांकन भइरहेकोले यसमा केही समय लाग्न सक्छ भनेर न...}
काठमाडौं स् सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबार साँझदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको हो ।
माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याएको थियो...}
काठमाडौं : सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा "लिटिल बुद्ध" भनिने 'तपस्वी' रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ।
अदालतले बमजनलाई दोषी ठहर गरे पनि सजाय निर्धारण भएको छैन। अर्को इजलासले १७ असारमा सजाय निर्धारण गर्नेछ।बमजनमाथि आश्रममा बस्ने अनुयायीको हत्या, अपहरण तथा यौ...}
काठमाडाैं - भारतले अष्ट्रेलियालाई २४ रनले हराउँदै आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनायो। कप्तान रोहित शर्माले ९२ रनको उत्कृष्ट पारी खेले। सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८,...}
काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बजेटका मुख्य विशेषताहरु:
आर्थिक विकास: १९ करोड ९ लाख (०.७९%)
कार्यालय सञ्चालन तथा प्रशासन: ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार (१४.४४%)
पूर्वाधार विकास: १४ अर...}
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा विगत दुई दशकभन्दा लामो समयदेखि परिचित नाम हो कमल खनाल । खनाल परिस्थितिले जुन देशमा भए पनि नेपाली दर्शक स्रोताहरूका लागि आफ्नो सांगीतिक उपस्थिति भने निरन्तर गराइरहेका छन् ।
भर्खर मात्र उनै खनालको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको नयाँ गीत ुतराइ सम्मैु सार्वजनि...}