२०८३ जेठ २५, सोमबार
images
☰
२०८३ जेठ २५, सोमबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

दक्षिण अफ्रिकाले ऐतिहासिक जित निकाल्दै टी-२० विश्वकप फाइनलमा प्रवेश

काठमाडौं -  दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अफगानिस्ताले दिएको ५७ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले आठ ओभर पाँच बलमा एक विकेट मात्र गुमाएर भेट्टायो । उसका लागि रीजा हेन्ड्रिक्स र एडन मारक्रम...}

पुरा पढ्नुहोस्

टी-२० विश्वकप: अफगानिस्तान ५७ रनमा अलआउट

काठमाडौं -  अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५७ रनको सामान्य लक्ष्य दिएको छ । बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अलआउट भयो । अफगानिस्तानको कमजोर ब्याटिङ: पहिलो पटक सेम...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै

काठमाडौं । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरे ।   यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलव...}

पुरा पढ्नुहोस्

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न सहज बनायो

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ऋणपत्र जारी गर्ने व्यवस्था खुकुलो बनाएको छ । राष्ट्र बैंकले चुक्ता पुँजीको दबाब कम गर्न मिल्ने गरी यस्तो सुविधा दिएको हो । अब चुक्ता पुँजीको पाँच प्रतिशतसम्म सञ्चित नोक्सानी रहेका बैंक तथा वित्तीय संस्थाहरूले पनि ऋणपत्र जारी गर्न...}

पुरा पढ्नुहोस्

लमजुङ, कास्की, कपिलवस्तु, कैलाली, ओखलढुंगा र मोरङमा मनसुनको त्रास

काठमाडौं । देशभर चलिरहेको मनसुनका कारण १३ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र चट्याङबाट १३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी लमजुङका छन्। लमजुङको क्व्होलासोथार गाउँपालिका(३ बगुममा पहिरोले घर बगाउँदा एक परिवारका ४ जनाको मृत्यु भएको छ। मृतकमा ६७ वर्षीय रुद्रमान गु...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ११ दशमलव ६० अंकले घट्यो, ४ अर्ब ५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । योसँगै, आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ । दिनभरिमा ३०५ कम...}

पुरा पढ्नुहोस्

विराटनगर विमानस्थल बाढीका कारण बन्द

विराटनगर । बस्तीबाट ओभरफ्लो भएको बाढी विमानस्थलमा पसेपछि विराटनगर विमानस्थल आज बुधबार बन्द गरिएको छ । विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार विमानस्थलको १ नं गेटबाट बाढी पसेर विमानस्थल जाने बाटो अवरुद्ध भएको छ । हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । विमानस्थलक...}

पुरा पढ्नुहोस्

कास्कीमा पहिरोले २ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । कास्कीमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति करिब पौने २...}

पुरा पढ्नुहोस्

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, उद्धार कार्य जारी

काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका(३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका  अनुसार पहिरोले बगाएका घरमा बस्ने चार जनाको अहिलेसम्म सम्पर्क हुन सकेको छैन । घटनास्थलमा उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल...}

पुरा पढ्नुहोस्

एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ  -  राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको ध...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २७५
  • २७६
  • २७७
  • २७८
  • २७९
  • २८०
  • २८१
  • ...
  • ११८९
  • ११९०
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit