काठमाडाैं - नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सिफारिस समितिले रद्द गरेको छ। समितिले हालसम्म गरेका सबै छनौट प्रक्रियाहरू रद्द गरिएको जनाएको छ।
अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि, सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गर...}
काठमाडौँ - नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि निरन्तर निर्देशन मार्फत दर्शक स्रोताको मन जित्न सफल लोकप्रिय निर्देशक स्मृति तिमिल्सिनाले निर्देशन गरेको 'शिरिरि बतास' दर्शकबाट प्रशंसित भएको छ।
रमेश परियारले लय र शब्द सिर्जना गरेको यो गीत सार्वजनिक भएको छोटो समयमै...}
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत साउन २२ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्यमा मनोनित गरेका विवेक बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यलय र नेविसंघ केन्द्रीय कार्यालयलाई लेखेको राजीनामा पत्रमा बानियाँले लेखेका छन्, “लोकत...}
काठमाडौं — रोपाइँको सिजन सुरु भएसँगै रासायनिक मलको आवश्यकता पर्ने किसानलाई यस वर्ष पनि समस्या भएको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग गरी ८८ हजार ३ सय टन रासायनिक मल मौज्दात रहेको भए पनि धेरैजसो किसानले सहजै पाउन सकेका छैनन्।
सरकारले रासायनिक मलमा अनुदान दिँदै आएको छ। तर, व...}
काठमाण्डौं- पछिल्लो समय प्राथमिक सेयर निष्कासनको क्रम चाहिँ केही रोकिएको छ।
निष्कासनको पाइपलाइन धेरै कम्पनीहरु रहेका छन् ।
अहिले धितोपत्र बोर्ड अध्यक्ष विहिन बनेको छ त्यसैले आइपीओ अनुमतिको काम ठप्प जस्तै छ । आगामी दिनमा प्राथमिक शेयरमा धमाधम निष्कासन हुँदै छन् । अहिले पनि ५० हाराहारी कम्पनीहरु...}
काठमाडाैं - भारतले आइसिसी टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
१० वर्षपछि भारतीय टोली टी-२० विश्वकपको फाइनलमा पुगेको हो। गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर ब...}
काठमाडौं, असार २७: नेपाल राष्ट्र बैंकले क्यूआर कोड मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले बिहीबार भुक्तानी सम्बन्धी एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअनुसार नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली बैंकमा खोलेको खाताबाट भारतीय बैंक खातामा रकम ट्रान...}
काठमाण्डौ । चर्चित लोकदोहोरी गायिका सुशिला गौतमको चिज गुरुङसँगको सहकार्यमा रहेको नयाँ दोहोरी चर्चामा छ । उक्त दोहोरीको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै चर्चा कमाउन सफल भएको हो ।
सुशिला गौतम र चिज गुरुङ दुवै आफ्नै क्षेत्रमा स्थापित गायिका हुनुहुन्छ । उहाँहरुको सुमधुर आवाज र भावपूर्ण...}
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार निराशाजनक कारोबार भयो । नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ अंकमा पुग्दा लगानीकर्ताहरु निराश भएका छन् । कुल ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ ।
यद्यपि बजारमा उतारचढाव भइरहे पन...}
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
नतिजाको मुख्य बुँदा:
परीक्षामा सहभागी: ४ लाख ४४ हजार ७८५
उत्तीर्ण: २ लाख ४२ हजार ९२ (४७.८६%)...}