काठमाडौं – साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अंकले बढेको छ । यस वृद्धिसँगै आइतबारको कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार पुगेको छ ।
आइतबारको कारोबारमा २०२ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ३७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै, आजको कारोबारमा...}
काठमाडौं । अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। यो घटना गत बुधबार वाशिङ्टन डिसीमा भएको विमान दुर्घटनाको केही दिन पछि मात्रै घटेको हो, जसमा ६७ जनाको ज्यान गएको थियो।
दुर्घटनामा परेको विमानमा सवार ६...}
छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज संसदमा ५०६ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०८ प्रतिशतले बढी रहेको छ। गत वर्ष भारतले ४८२ खर्ब ५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।...}
काठमाडौँ — नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्न सहमति भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र साउदीका श्रम मन्त्री अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजी बीच रियादमा भएको बैठकमा यो सहमति भएको हो। दुवै पक्षले अन्तिम मस्यौदामा हस्ताक्षर गर्न...}
बाग्लुङ जिल्लामा आइएमई ग्रुपको लगानीमा इला कम्फर्ट होटल सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको उपस्थितिमा शनिबार होटलको उद्घाटन गरिएको हो।
३० करोड रुपैयाँ लगानीमा निर्माण भएको यो होटल ३ रोपनी क्षेत्रमा फैलिएको छ। होटलमा ३० वटा कोठा छन् भने यसले थ्री स्टारको मा...}
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । ...}
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन्। उनले सरकारले सकारात्मक तरिकाले आफ्नो कार्यलाई अघि बढाउँदै आएको र ०८४ सम्म सत्ता समीकरणमा कुनै विशेष परिवर्तन नहुने बताउनुभएको छ। साथै, संविधान संशोधन विधेयक ल्याउने योजनाका...}
काठमाडौं - संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ, जसमा सरकारले पाँच वटा अध्यादेश छलफलको लागि प्रस्तुत गरेको छ। सत्तारूढ दलहरूले यी अध्यादेशहरूलाई संसदबाट छिटो पारित गर्ने तयारी गरेका छन् र नियमावली बनाएर कार्यान्वयन गर्ने योजना बनाएका छन्।
तर, विपक्षी दलहरूले यी अध्यादेशहरूको घोर विरोध गर...}
काठमाडौं । प्रेम र विछोडको मार्मिक कथा बोकेको गीत 'दुई किनारा' भर्खरै सार्वजनिक भएको छ। गायक खेम सेञ्चुरी र सुनिता बुढाको आवाजमा रहेको यो गीतले छोटो समयमै श्रोताहरूको मन जित्न सफल भएको छ।
गीतको शब्द नेत्र अर्यालले रचना गरेका छन भने लयकारी खेम सेञ्चुरी स्वयंले तयार पारेका छन। गीतको संगीत स...}