नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी–व्यवसायीलाई ठुलो मात्रामा उत्पादन गरेर छिमेकी मुलुक भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन आग्रह गरेका छन्। उनले निर्यात बढाउन कुन चिज क...}
राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूबाट सबै नेप...}
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई फाइदा नहुने कार्यक्रममा सहयोग रोक्ने कार्यकारी आदेश जारी गरेपछि नेपालमा पनि यसको सीधा असर देखिन थालेको छ। अर्थमन्त्रालयका स्रोतका अनुसार, २ खर्ब ६६ अर्ब रुपैयाँ लागतमा अमेरिकी सहयोगमा सञ्चालित ६७ वटा परियोजनाहरूको काम रोकिने अवस्था आएको छ।...}
भारत । उत्तर प्रदेशको प्रयागराजमा जारी कुंभ मेलामा मंगलबार राती करिब डेढ बजे एक घाटमा भगदड भएको छ, जसमा कम्तिमा ३० जनाको मृत्यु भएको छ। यस दुर्घटनामा दर्जनौं घाइते पनि भएका छन्।
प्रशासनले शुरुमा मृतकको संख्याको बारेमा कुनै आधिकारिक बयान दिएको थिएन। तर पछि डीआईजी, महाकुंभ नगर मेला क्षेत्र, वै...}
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार सम्हालेर प्रविधि क्षेत्रमा ठूलो लगानी गर्ने योजनाहरू अघि बढाइरहेका बेला एउटा चिनियाँ एप ‘डिपसिक’ ले त्यहाँको सेयर बजार र अर्थतन्त्रमा ठूलो तरंग ल्याएको छ। ट्रम्पले शपथ लिएको दिन अर्थात् जनवरी २० मा सार्वजनिक भएको यो ‘जेनेरेटिभ आर्...}
प्रयागराज । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाको क्रममा बुधबार राति करिब १:३० बजे एक घाटमा भागदौड मच्चिएको छ, जसमा कयौं मानिस हताहत हुनसक्ने आशंका गरिएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार, प्रयागराज सिटीका एक चिकित्सकले नाम नखुलाउने शर्तमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै मानि...}
काठमाडौं । बजारमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट खिचेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको अवधिका लागि ३० अर्ब रुपैयाँ संकलन गर्न बोलकबोल आह्वान गरे पनि बैंक तथा वित्तीय संस्थाहरूले १५ अर्ब ५० करोड रुपैयाँ मात्र...}
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीबद्ध कम्पनीहरूको नयाँ सूची सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची प्रकाशित गरेको हो।
कार्यविधिको दफा ९(१) को व्...}
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २४.५० अंकले बढेर २,६५७.७७ बिन्दुमा पुगेको छ। तीन सय २५ कम्पनीका एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता सेयर ९५ हजार ९७ पटक किनबेच हुँदा कुल कारोबार रकम नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ पुगेको छ।
आजको कारोबारमा सबै समूहका उपसूचकहरु हरियो...}
काठमाडौँ, १५ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनुभएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहाँ आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊ...}