काठमाडौं – विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गत युगल गायनमा सञ्चारकर्मी तथा कलाकार सञ्जन कुमार सिँहको पोखरामा गीत उत्कृष्टको सूचीमा परेको छ।
गायक सिँहले आफ्नो सिर्जना मनोनयनमा परेकोमा खुशी व्यक्त गर्दै आर्थिक सन्देशसँगको कराकानीमा सर्वोत्कृष्ट...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा नियुक्ति र बर्खास्तीसम्बन्धी हितेन्द्र शाक्य र कुलमान घिसिङले दायर गरेको रिटमाथि मंगलबार सम्पन्न हुन नसकेको सुनुवाइ बुधबार पनि निरन्तरता पाउने भएको छ।
न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको रिटमा बहस नसकिएप...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा धेरै कलाकारलाई सांगीतिक उचाइ दिन सफल लोकप्रिय सर्जक शिव हमालले लोकदोहोरीमा नयाँ प्रयोग गर्न रुचाउने गरेका छन्। उनले आफ्नो पछिल्लो गीत ‘त्यो कथा’ मार्फत गीति कथाको स्वरूपमा एक उत्कृष्ट सांगीतिक कोशेली प्रस्तुत गरेका छन्।
लगानी र सिर्जनाको दृष्टिले आ...}
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने घोषणा गरेका छन्।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले आ...}
काठमाण्डौ। मङ्गलबार नेप्से परिसूचक 16 अंकले घटेर बजार बन्द भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
३२२ कम्पनीहरूको ५ अर्ब ७९ करोड भन्दा माथिको कारोबार भएको छ। निरन्तर उकालो लागिरहेको परिसूचक आज घटेको छ र २६७७ विन्दुमा आएको छ। आज व्यापार बाहेक सबै उपसूचकमा गिरावट आएको छ। घट्ने उपस...}
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चुडामणि चापागाई नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीइओमा चयन गर्ने निर्णय गरेको हो। झापा निवासी चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा काम गरेका थिए।
सीइओ छनोट...}
काठमाडौं – सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लगानीमैत्री कानुन कार्यान्वयनमा ल्याएको छ। लगानीकर्तालाई सहज बनाउने उद्देश्यले तयार पारिएका विभिन्न विधेयक संसद्बाट पारित भएसँगै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेका छन्।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व...}
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
आगामी १५ दिनका लागि नयाँ मूल्य लागू हुनेछ। भोलि (२०८१ चैत १९) राति १२:०१ बजेबाट कार्यान्वयन हुने छ ।
नयाँ दरअनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ भने डिजेलमा प्रतिलिटर रु २, मट्टितेलमा रु २ र हवाइ इन्धनमा रु ७ घ...}
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी खोलामा डुबेर तीन बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार ज्यान गुमाउनेमा १४ वर्षीय सुशान्त आचार्य, १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनी रहेका छन्।
प्रमेश र प्रमाध दाजुभाइ हुन् भने सुशान्त उनीहरुको मामाको छोरा...}
काठमाडौं – विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गत आधुनिक विधामा सर्जक बाबु विनोदको गीत ‘एउटा गल्ती’ उत्कृष्टको सूचीमा परेको छ।
सर्जक बाबु विनोदले आफ्नो सिर्जना मनोनयनमा परेकाेमा खुशी व्यक्त गर्दै आर्थिक सन्देशसँग कुरा गर्दै सर्वोत्कृ...}