साताको अन्तिम कारोबार दिन नेपाली शेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो साताको अन्तिम दिनदेखि सुरु भएको गिरावट बिहीबार पनि कायम रहँदै नेप्से ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा पुग्यो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४४ अंकले, फ्लोट इन्डेक्स ०.६८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.६८ अंकले...}
काठमाडौं — टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता भएको भन्दै नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुईवटा कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूबाट जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ ह...}
कास्की — पोखरा महानगरपालिका–३२ स्थित लामेआहालमा बुधबार दिउँसो भएको माइक्रोबस दुर्घटनामा तीन जनाको ज्यान गएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खेतमा खस्दा दुर्घटना भएको हो। गम्भीर घाइते भएक...}
काठमाडौं — स्वर्णलक्ष्मी सहकारीमा रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार बयान र थुनछेक बहसपछि उक्त आदेश दिएको हो।
सांसद राई कुनै समय कालीमाटीस...}
काठमाडौं — मुलुकको वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणको प्रयोग तीव्र पार्न थालेको छ। घट्दो कर्जा प्रवाह र स्थिर आर्थिक गतिविधिका कारण बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप केन्द्रीय बैंकमै थुप्रिन थालेपछि केन्द्रीय बैंक ब्...}
काठमाडौं — नेपाली सेयर बजारमा बुधबार पनि गिरावटको क्रम जारी रहँदा नेप्से परिसूचक १३.८४ अंकले घट्दै २६२०.३९ बिन्दुमा सीमित भएको छ। बजार लगातार ओरालो लाग्दै जाँदा लगानीकर्ताको मनोबल प्रभावित भएको देखिन्छ।
बजारसँगै कारोबार रकम पनि घटेको छ। आज ३१५ वटा धितोपत्रको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता...}
काठमाडौं — इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा २८ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। पछिल्लो २४ घण्टामा गाजाका दुई अस्पतालमा गरिएको आक्रमणपछि मानवीय संकट थप चुलिएको छ। इजरायली सेनाले खान युनिसस्थित युरोपियन अस्पतालमासमेत हमला गरेको जनाइएको छ।
स्थानीय स...}
काठमाडौं — नेपालमा कर्जाको ब्याजदर हालसम्मकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ। नेपाल राष्ट्र बैंकले कर्जाको भारित औसत ब्याजदर गणना गर्न थालेयताकै सबैभन्दा न्यून दर हाल देखिएको हो। तर ब्याजदर ऐतिहासिक रूपमा घट्दासमेत बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षाअनुसार कर्जा विस्तार गर्न सकेका छैनन्।
२...}
काठमाडौं — मुलुकको सुस्त अर्थतन्त्रको प्रत्यक्ष असर सरकारको आम्दानीमा पर्न थालेको छ। आर्थिक गतिविधि मन्द हुँदा सरकारले राजस्व संकलन लक्ष्य भेट्टाउन सकेको छैन, जसका कारण चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म सरकारको वित्तीय घाटा २ खर्ब रुपैयाँ नाघेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख...}
काठमाडाैं - नेपाल प्रेस युनियनको आयोजनामा वैशाख २७ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय मिडिया समिट वैशाख ३० गते लोमान्थाङमा २० बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ।
समिटको प्रारम्भ ललितपुरबाट भई पोखरा, जोमसोम हुँदै अन्ततः लोमान्थाङमा घोषणापत्र सार्वजनिक गरी समापन गरिएको हो। युनियनका अध्य...}