काठमाडौँ — राज्यविरुद्ध र संगठित अपराधको अभियोगमा ४९ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई कानुन व्यवसायीको जिम्मामा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले झण्डै डेढ घण...}
पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीका कारण रुख ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार सुनवल–७ निवासी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको हो।
शुक्रबार आएको हावाहुरी र वर्षाबाट ज...}
ग्लोबल आइएमई बैंक लिमिटेडले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित राख्न सफल भएको छ। बैंकले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्टान्डर्ड (PCI-DSS) को प्रमाणीकरण प्राप्त गरेको छ, जसले कार्ड डाटाको उच्च सुरक्षा सुनिश्चित गरेको प्रमाणित गर्छ।
बैंकको कार्ड स...}
काठमाडौं, जेठ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी, महासागर र मानवता संरक्षणको सन्देश बोकेको 'सगरमाथा संवाद'लाई विश्वव्यापी संवादका रूपमा सञ्चालन गरिएको बताएका छन्।
आज काठमाडौंमा सुरु भएको पहिलो सगरमाथा संवाद उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सगरमाथाको नाममा आयोजना गरिएको यो...}
काठमाडौँ । युवा सर्जक बाबु विनोदको नयाँ गीत ‘मेरी हजुर’ सार्वजनिक भएको छ। छोटो समयमै नेपाली सुगम संगीतमा प्रभाव जमाउन सफल विनोदको नयाँ सिर्जनाले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
माया–प्रेमको भावनालाई समेटेर तयार गरिएको गीतमा लोकप्रिय गायक सुरज पण्डित र गाय...}
पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद स्वत...}
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले सडक विभागअन्तर्गत विभिन्न आयोजना समयमा सम्पन्न नहुँदा राज्यको ठूलो लगानी अलपत्र परेको देखाएको छ। प्रतिवेदनअनुसार निर्माण सुरु भइसकेका तर अझै पनि अधुरा रहेका आयोजना संख्या ३६४ पुगेका छन्। तीमध्ये केही आधा, केही अन्तिम चरणमा र केहीम...}
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबारदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ।
मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेल १४२ रुपैयाँ...}
सरकारले नारायणी अस्पताल विकास समितिमा बिमल पौडेललाई सदस्यका रूपमा मनोनयन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार पौडेललाई तीन वर्षका लागि अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त गरिएको हो। राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय पौडेल नेकपा (एमाले) पर्सा सचिवालय सदस्यसमेत...}
काठमाडौं — प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित फुटुङ क्षेत्रमा रहेको एक घरमा छापा मार्दै नक्कली कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कारबाही गर्दै उक्त कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा ४६ वर्षीय अ...}