मिनु पोखरेल, काठमाडौं - के तपाईं चुरोट वा खैनीजन्य पदार्थको लतमा हुनुहुन्छ ? यदि हो भने, आजको सूचना प्रविधिको सहज पहुँच भएको समयमा पनि तपाईंले सुर्ति तथा सुर्तिजन्य पदार्थले हाम्रो जीवनमा पार्ने असरबारे थाहा नपाउनु दुर्भाग्यपूर्ण हुनेछ।
किनभने आजको मितिसम्म विश्वभर ८० लाखभन्दा बढी मानिसहरू सुर्ति...}
नेपालगञ्ज — एक्सन एक्टिभ इनेर्जी प्रा.लि.ले शहरी विकास तथा भवन कार्यालय, बाँकेविरुद्ध उच्च अदालत तुलसीपुरमा उत्प्रेषणयुक्त रिट निवेदन दायर गरेको छ। कम्पनीले सरकारी ठेक्का सम्झौताअनुसारको काम सम्पन्न गरे पनि बाँकी भुक्तानी नपाएको गुनासो गर्दै परमादेशको मागसहित अदालतमा गएको हो।
कम्पनीका अनुसा...}
काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ (विश्व) पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। गभर्नर छनोटका लागि गठित तीन सदस्यीय सिफारिस समितिले पेश गरेको नामावलीबाट पौडेल चयनमा परेका हुन्।
सञ्चार तथा सूचन...}
काठमाडौं, जेठ ६ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र संयुक्त अरब इमिरेट्स (यूएई) का ऊर्जा तथा दिगोपनसम्बन्धी सहायक परराष्ट्रमन्त्री अब्दुल्ला बलालाबीच मंगलबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल र यूएईबीच ऊर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना थप बलियो बने...}
काठमाडौँ, वैशाख ७ – नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक मंगलबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकपछि अर्थमन्त्री विष्णु पौडेल बालुवाटार प्रस्थान गरेका छन्। बैठकमा अर्थशास्त्री विश्व पौडेलसहित तीन जनाको नाम गभर्नर पदका लागि सिफारिस गरिएको अर्थ मन्त्रालय स्र...}
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्बन्धी सकारात्मक संकेतका कारण बजारमा उत्साह देखिएको हो।
नेप्से सूचक आज ४९.०९ अंकले बढेर २,६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ। आजको कारोबारमा २२९ कम्पनीका शेयर मूल्यमा वृद्धि भएको...}
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनका प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको विवाद चुलिँदै गएको छ। गभर्नर नियुक्तिमा सहमति नजुट्दा सरकारमै असर पर्न सक्ने चर्चा सुरु भएको छ।
२०७८ चैत २४ गतेदेखि रिक्त रहेको गभर्नर पदमा हालसम्म नियुक्ति हुन सकेको छैन।...}
काठमाडौं । धितोपत्र बजारमा प्रवेशको तयारी गरिरहेका एक दर्जनभन्दा बढी कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीबाट हटाएको छ।
बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि प्रतीक्षा सूचीमा रहेका १४ वटा कम्पनीलाई हटाएको हो। सूची सफाइ अभियान अन्तर्गत गरिएको निर्णयले विशेषगरी जलविद्युत् क्षेत्रमा...}
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब प्रेम दरबार होटलको जिपलाइन टिकटमा ५०% र होटलका सम्पूर्ण सेवामा ३५% छुट पाउने भएका छन्।
आईएमई लाइफ र प्रेम दरबार प्रा.लि.बीच सम्पन्न सम्झौताका आधारमा यस्तो छुट सुविधा प्रदान गरिने भएको हो। बीमितहरूले कम्पनीको मोबाइल ए...}
काठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको छ।
यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प...}