काठमाडौंको कीर्तिपुरमा शुक्रबार घरबेटीबाट ४२ वर्षीय डेरावाल शम्भु चौधरी (महतो) मारिए । घरबेटी प्रेमकृष्ण महर्जनको कुटाइबाट चौधरीको मृत्यु भएको हो ।
भारतको चम्पारण घर भएका चौधरी दुई दशकयता नेपालमा बस्दै आएका थिए । कीर्तिपुर नगरपालिका ७, भाजंगलमा उनी पत्नी र तीन छोराछोरीसहित बस्दै आएका थिए । म...}
काठमाडौं । अर्थ मन्त्रालयले अनलाइन कारोबार व्यवस्थापन प्रणाली टीएमएसको समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिएको छ । लगातार टीएमएसमा समस्या देखिएपछि सोमबार अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्से दुवैलाई छलफलका लागि बोलाएको थियो ।
छलफलमा मन्त्रालयबाट राजस्व सचिव राम...}
देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७० संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९७९ जना देशभर...}
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले न्याय परिषद्को सदस्यलाई सेवा निवृत्त भएपछि न्यायाधीश नियुक्त गर्न नमिल्ने व्यवस्था गर्न माग गरेको छ । न्याय परिषद्का सदस्यहरुले न्याय परिषद्को स्वायत्तता र स्वतन्त्रतालाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै बारले त्यसका लागि सेवा निव...}
मन्त्रिपरिषद हिजोको बैठकले अगामी असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । यस्तै लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय पनि बैठकले...}
ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।
उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एक...}
पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।
पहिरोले दुईवटा मोटरसाइकल, एक÷एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधार...}
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको स...}
काठमाडौं । सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य...}
काठमाडौं । नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। स...}