सल्यान – घरमा २ श्रीमती हुँदाहुँदै सल्यानमा एक वडा अध्यक्षले अर्कैकी श्रीमती लिएर फरार भएका छन् ।
सल्यानको बन्गाडकुपिन्दे नगरपालीका ५२ वर्षीय इन्द्र कुमारले घरमा श्रीमती हुँदाहुँदै फेरि अर्को बिहे गरेका हुन् । उनले गाउँकै गौरी बोहोरालाई भगाएको र अहिले खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।
उनका श्रीमतीहरु दिएकी उजुरीका आधारमा खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । अहिले सबै नाका शिल गरि खोजी गरिरहेको प्रहरीको भनाइ छ ।
नेपालमा बहुविवाहलाई गैरकानुनी मानिन्छन् ।