सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयरको मोवाइल एप सार्वजनिक गरेको छ । सिडिएसले बुधबार देखि परिक्षणको लागि मेरो शेयरको मोवाइल एप सार्वजनिक गरेको हो ।
एप मार्फत लगानीकर्ताले मेरो शेयरको वेब भर्जनमा रहेका सम्पुर्ण सुविधा मध्ये हाल माइ आश्वा भित्र रहेका सुविधा बाहेकका सेवाहरु उपलब्ध गराएको छ । निकट भविष्यम...}
बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।
त्यस्तै पछिल्लो २४...}
काठमाडाैं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
बिहीबार सिंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराउनुभएकाे हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाैतम...}
नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन्।
शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्...}
देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८७१ जना देश...}
काठमाडौं । संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् ।
अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भा...}
एजेन्सी । कोरोना संक्रमणलाई निको पार्ने खोप कहिले आउँछ ? अहिले सबैको प्रश्न र चासो यहि हो ? योसंगै अर्को पनि प्रश्न थपिएको छ, यदी कोरोना भाइरसविरुद्धको खोप आइहाल्यो भने पनि त्यसले हामीलाई कहिलेसम्म सुरक्षित राख्न सक्छ ? एक पटक खोप लगाएपछि जीवनभर सुरक्षित भइन्छ त ?
कोरोना भाइरसविरुद्धको खोप विकासमा ल...}
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्।
उनको पुनर्नियुक्ति माग गर्दै सडकमा जनस्तरबाट प्रदर्शन भइरहेका छन्। घिसिङ २८ गते प्राधिकरणमा चार वर्षे कार्यकाल सकेर विदा भएका थिए।
शनिबार विज्ञप्...}
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।
उनले भने, ‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुनेछ ।’
खोप तयार हुनासाथै सबै अम...}
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १ हजार २०४ कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
सोही अवधीमा १ हजार ४४७ कोरोना संक्...}