प्रकाश सपुतको फुटेको चुरा सार्वजनिक तर कथा अधुरो – भिडियो सहित

काठमाडौ – लोकप्रिय कलाकार प्रकाश सपुतको नयाँ गीत फुटेको चुरा भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट कथा र विषयमा बनेको सो गीतले कथा भने अधुरो छोडेको छ । गीतले अर्को भागको लागि कथा अपुर छोडेको अनुमान लगाउन सकिन्छ ।

प्रकाशको आफ्नै लय शब्द तथा आवाज र निर्देशन रहेको सो गीतमा उनलाई आवाजमा अनिता चलाउनेले साथ दिएकी छन् । गीतमा नम्रता श्रेष्ठको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया