२०८३ जेठ २३, शनिवार
images
☰
२०८३ जेठ २३, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना संक्रमण

चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो। प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू क...}

पुरा पढ्नुहोस्

महाराजगन्जमा पूर्वराज्यमन्त्री सवार गाडीको ठक्करबाट एकको मृत्यु, चालक पक्राउ

पूर्वराज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्का सवार गाडीले ठक्कर दिँदा महाराजगञ्जमा एक जनाको मृत्यु भएको छ । असोज ७ मा त्रिवि शिक्षण अस्पताल अगाडिको जेब्रा क्रसिङमा बाटो काट्दै गरेकी अनुपा पाण्डे कार्कीलाई कांग्रेस नेता खड्का सवार बा.११च ४१४१ नम्बरको प्राडोले ठक्कर दिएको थियो । दुर्घटनामा...}

पुरा पढ्नुहोस्

विराटनगरमा निजी अस्पतालबाट पीसीआर जाँच सुरु

विराटनगरमा पहिलोपटक निजी अस्पतालबाट कोभिड १९ को परीक्षण शुरु भएको छ । लक्षणसहितका कोरोना संक्रमितको उपचार गर्दै आएको प्रदेश राजधानीको न्युरो अस्पतालले पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको हो । अस्पतालका अनुसार नेपाल सरकारको अनुमतिमा प्रदशमै पहिलोपटक निजीस्तरबाट अत्याधुनिक ल्याबबाट कोरोना परी...}

पुरा पढ्नुहोस्

२४ घण्टामा एक हजार ३५१ कोरोना संक्रमित थपिए

देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३५१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५१ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । पछिल्लो २४ घण्टामा ७४२ जना देशभर...}

पुरा पढ्नुहोस्

साढे पाँच सय रुपैयाँ तिरेर मिनेटैमा आउनेछ कोरोना परीक्षणको नतिजाः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको छ । संगठनले यो नयाँ परीक्षण उपकरणको कुरा यस्तो समय गरेको छ जब संसारभरी कोरोनाभाइरसका कारण मारिएकाको संख्या १० लाख पार भइसकेको छ । डब्ल्...}

पुरा पढ्नुहोस्

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा सुविधा

मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय,...}

पुरा पढ्नुहोस्

बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले यस सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको छ । कतिपय ठाउँमा स्थानीय सरकारको पहलमा सडक डिभिजनले सडक मर्मत गरी सञ्चालनमा ल्याएको थियो तर पानी फ...}

पुरा पढ्नुहोस्

उपत्यकामा जोर बिजोरमा कडाइ गर्न थालियो, ८ सय २५ सवारी–साधन होल्ड

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले रातोपाटीलाई बताए । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५...}

पुरा पढ्नुहोस्

मोरङमा होटल साहुले कुट्दा भारतीय ग्राहकको मृत्यु

होटल सञ्चालकको कुटपिट गर्दा मोरङ उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तो...}

पुरा पढ्नुहोस्

थपिएका १५१३ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय १३ जनासहित देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको जानका...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १०१५
  • १०१६
  • १०१७
  • १०१८
  • १०१९
  • १०२०
  • १०२१
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit