आत्मघाती बम आक्रमणबाट २६ जनाको ज्यान गयो

अफगानिस्तान – आईतबार अफगानिस्तानको घज्नी भन्ने ठाउँमा कार बम आक्रमणबाट २६ जना सुरक्षाकर्मी को ज्यान गएको छ ।

आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । सो आक्रमणमा २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको समाचार स्रोतले बताएको c। उनले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताए ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे ।

प्रतिक्रिया