सानिमा जनरल इन्स्योरेन्सले आज (असोज २१ गते) देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित...}
नेपाल राष्ट्र बैंकले व्याजदर करीडोरमा दोस्रो संसोधन गरेको छ । मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै व्याजदर करीडोर संसोधन गरिएको हो ।
१ मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याज...}
सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग...}
देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ४३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४३९ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ०७ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार १२६...}
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको आइपीओमा पहिलो दिन नै २.१५ गुणा बढी आवेदन परेको छ ।
निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार यो कम्पनीको आइपीओमा पहिलो दिन अपरान्ह ४ः३० सम्म २ लाख ५२ हजार २२८ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् । उनीहरुले कुल ५८...}
सरकारले विभिन्न ३ देशका लागि राजदूतको सिफरिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
जसअनुसार समितिले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई नियुक्ति दिन उपयुक्त नभए प्रमाणसहित उजुरी दिन आह्वान गरिएको छ।
उजुरी कात्तिक १ भित्र दिनुपर्ने समितिले जनाएको छ । सूचनाम...}
भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।
सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार म...}
सरकारी टोली र डा. केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे दश बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । उनले बिहानदेखि भएको वार्तामा सरकारी...}
देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ६७...}
जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलखोलमा भएको जिप दुर्घटनामा परेका मृतकको शव मुचुल्का गर्न स्थानीयले अवरोध गरेका छन् । मृतकका आफन्तले क्षतिपूर्ति लगायतका माग राखेर मुचुल्का गर्न नदिएपछि जाजरकोटका प्रजिअ चेतराज बराल र डिएसपी किशोर श्रेष्ठ घट्नास्थलमा पुगेका छन् ।
मुचुल्का गरेर शव पोष्टमार्टमका लागी...}