ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक बसेको छ ।
गत १९ भदौको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प क...}
देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ५५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५५६ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ५०३...}
नेपालमा कोरोना परीक्षण अब एक हजारमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क १ हजार रुपैया तोकेको हो । मुल्य समयानुकल समायोजन हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन चौथो संसोधन स्विृकृति भएको जानकारी ग...}
महामारीका रुपमा फैलिएको कोरोना भाइरसको परीक्षण निःशुल्क गर्न सर्वोच्च अदालतले आग्रह गरेको छ ।
अदालतले आफ्नो आदेशमा महामारी परीक्षण सरकारको आधारभूत दायित्व भएको समेत जिकिर गरेको छ ।
काठमाडौं । मंगलबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले सरकारका नाममा सो आदेश दिएको हो ।
पूर...}
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
आज राष्ट्रपति कार्यालयले एक बिज्ञप्ती जारी गर्दै ओलीले मन्त्रिपरिषद बिस्तार गरेको जानकारी दिएको छ ।
अहिले विस्तार गरेको मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा विष्णु पौडेल आउन थालेको छ । युवराज खतिवडाले राजिनामा दिईसके पछाडि अर्थमन्त्रालय...}
सरकारले कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्थाबिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौँ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्छ ।’ अ...}
लचिलो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको छ ।
आज मन्त्रालयले दिएको जानकारीअनुसार सो सङ्ख्यामा नयाँ संक्रमित थपिएका हुन । यो संगै नेपालमा एक लाख २१ हजार ७४५ जना संक्रमित पुगेका छन् । त्यस्तै पछिल्लो 24 घण्टामा ३ हजार ५ जना ६४ जना कोरोना बाट मुक्त भएका छन् । संक्रमणबाट मुक्त हुने यो अ...}
पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।
कोरोना महामारीका र अन्य विविध समस्याका कारणले यस्ता घटनाहरु बढ्दै गहिरहेको प्रहरीको अनुमान छ । धनकुटाकी एक महिलाले आफूमाथि बलात्कार गर्न खोज्ने एक पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेकी छन् । महालक्ष्मी नगरपालिका की एक महिलाले आ...}
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना कोरोना मुक्त भएका छन् ।
आज मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ४ हजार ३ सय ९२ जना नयाँ संक्रमित थपिएका हुन । आज २१ जनाले यो रोग बाट ज्यान गुमाएका छन् ।
यो समयमा १४ हजार पीसीआर परीक्षण भएका छन् । चाडपर्व नजिकिँदै गर्दा संक्रमित दर समेत बढिरहेको छ...}
प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीका कारण कोहि भोकले मर्न नपर्ने बताउनु भएको छ ।
यो भन्दा पहिला पनि यो भनाइलाई व्यक्त गर्दै आउनुभएका ओलीले 40 औं विश्व खाद्य दिवसको अवसरमा पुनः सो कुरा बताउनु भएको हो । साथै ओलीले सरकार यो कुरा दृढ रहेको र त्यस तर्फ लागिपरेको समेत बताउनुभयो ।
“नागरिकको आधारभूत खाद्...}