आशिर र सारीकाको कलेजीलाई दर्शकको माया – भिडियो सहित

काठमाडौ । पछिल्लो समय नेपाली सांगीतिक बजारमा चहलपहल बढेको छ । नयाँ गीतहरू धमाधम सार्वजनिक भैरहेका छन् ।

यसै बीच योग्सना डिजिटलले नयाँ गीत कलेजी भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

पूर्णकला विसी र श्रीकृष्ण अर्यालको आवाज रहेको सो गीतलाई गणेश अधिकारी ले लय तथा शब्द सिर्जना गरेका छन् । गीतलाई कपिल लामाले निर्देशन गरेका छन् भने सबैले अत्यन्तै रुचाएको जोडी अासिर प्रताप जंग र सारिका केसीको अभिनय रहेको छ ।

प्रतिक्रिया