काठमाडौं – तिहारको अवसर पारेर सार्वजनिक भएको लोकप्रिय गायिका भूमिका गिरीको नयाँ गीत ‘नरिसाउन न सानो कुरैमा’ हाल चर्चाको केन्द्रमा रहेको छ। सामाजिक सञ्जालहरूमा गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।
प्रेममा रहेका मायालु जोडीहरूको कथालाई समेटेर तयार गरिएको यो गीतको अडियो र भिडियो दु...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर सक्रिय लोकप्रिय गायक तथा सर्जक राजु ढकालले आफ्नो नयाँ मौलिक तीज गीत ‘ए आमा’ सार्वजनिक गरेका छन्।
यस गीतमार्फत ढकालले पछिल्ला वर्षमा नेपाली गीत–संगीतमा देखिएका विकृतिहरूलाई प्रष्टसँग औंल्याउँदै मौलिकतालाई जोगाउनुपर्ने...}
पोखरा – पोखरामा बसेर सीमित स्रोत र साधनका बीच नेपाली सांगीतिक क्षेत्रमा बलियो उपस्थिति जनाएका कलाकार हुन् तारानाथ आचार्य। मौलिक सिर्जनामार्फत दर्शक–श्रोता माझ परिचित आचार्यले तीजका मौलिक गीतसँगै भजनहरूमा पनि आफ्नो संगीत संयोजनको कौशलता प्रस्तुत गरिसकेका छन्।
उनी स्वयंले संगीत संयोजन ग...}
काठमाडौं — हरितालिका तीजको अवसरमा सार्वजनिक भइरहेका तीज गीतहरूबीच गायक पुस्पल शर्माको नयाँ गीत ‘माइतीको सम्झना’ सार्वजनिक भएको छ। मौलिक शैलीमा प्रस्तुत उक्त गीत तीजको मर्म बोकेको उत्कृष्ट रचनाका रूपमा दर्शकदर्शकमाझ लोकप्रिय बन्दै गएको छ।
गीतमा शब्द पुस्पल शर्माले सिर्जना गरेका ह...}
काठमाडौँ — हरितालिका तीजको अवसर पारेर गायक तथा सर्जक टिआर पौडेलको मौलिक तीज गीत ‘मै छोरी अभागिनी’ सार्वजनिक गरिएको छ। गीत सार्वजनिक भएलगत्तै दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।
तीजको मर्म र पीडा समेटिएको गीतको अडियो तथा भिडियो दुवै पक्ष उत्कृष्ट रहेको छ। गीतमा शब्द, संग...}