काठमाडौं – नेपाली सांगीतिक क्षेत्र, विशेष गरी सुगम संगीत, पछिल्लो समय केही सुस्त देखिएको छ। यद्यपि, यो विधाका गीतहरूको दर्शकमा आकर्षण भने घटेको छैन। तर, सर्जक र कलाकारहरूको अनिच्छाका कारण नयाँ गीतहरू सार्वजनिक हुने क्रम कम भएको देखिन्छ।
यसै क्रममा, युवा सर्जक बाबु विनोदको उत्कृष्ट शब्दरचना...}
काठमाडौं । लामो समयको संघर्षपछि गीत-संगीतमा केही सफलता प्राप्त गर्न सफल भएका जापानमा रहेका सर्जक प्रेम सापकोटा सोनु हाल खुसी छन्। उनले एक दशकसम्म निरन्तर संगीतमा लागे पनि यो तहको सफलता भने पहिलो पटक प्राप्त गरेका हुन्।
प्रसंग हो, यस वर्ष सार्वजनिक भएको तीज गीत 'काली पसम की' को। सर्जक सापक...}
काठमाण्डौ । लोकप्रिय गायक तथा बहु-प्रतिभाशाली युवा सागर विरहीले आवाज दिएको नयाँ गीत "चौतारि मुनि घर छ" भर्खरै मात्र सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक स्रोताबाट माया पाइरहेको देखिन्छ।
गरिब परिवारले भोग्नु परेको पीडामाथि आधारित सो गीतको शब्द उत्कृष्ट तथा लय निकै सुमधुर रहेको छ।...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै आफ्नो यात्रा सुरु गरेका सर्जक तथा गायक जीवन कँडेलका पछिल्ला सिर्जनाको गुणस्तर निकै माथि उठिरहेको देख्न सकिन्छ।
यसको पछिल्लो उदाहरण हो उनले सार्वजनिक गरेको नयाँ गीत "बैनिले जाम भन्छे मलाई"। उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना रहेको यो गीतला...}
काठमाण्डौ – नेपालीहरूको ठूला पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्ना बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्।
तीजको भाव बोकेका मौलिक सिर्जना गर्नु व्यवसायिक रुपमा बालुवामा पानी हाले जस्तै हो, तर सर्...}