काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन विधेयक दर्ता गराएपछि पार्टीले उनलाई सो विधेयक फिर्ता लिन निर्देशन दिएको छ ।
समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको ए...}
सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।
यो निर्णय भोलिदेखि नै लागू हुने एक मन्त्री...}
सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई...}
यातायात सेवा सुचारु गर्ने सम्बन्धमा यातायात व्यवस्था विभागले मजदूरहरुसँग छलफल थालेको छ । विभागले यातायात सम्बद्ध तीनवटै मजदूर संगठनसंँग कोरोनाभाइरसको जोखिमका बीचमा यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल गर्न लागेको हो ।
विभागले सबै संगठनहरु नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात व...}
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि प्रष्ट पारे ।
संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित...}