प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित नेता पोखरेलको सोमबार दिउँसो १ बजे ८२ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस केनद्रीय सदस्य डा. चन्द्र भण्डारीले रूपन्देहीस्थित निवासमा उनको निधन भएको जानकारी द...}
देश ३ को स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आज भएको मतदानको परिणाम प्राप्त भएको छ । प्राप्त मत परिणमअनुसार आजबाट प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ ।
कुल ११० प्रदेश सभा सदस्यमध्ये १०८ जनाको उपस्थिति रहेकोमा हेटौंडा राजधानी कायम गरियोस् भन्ने पक्षमा १०५ मत रहेको थियो भने काभ्रेको पक्ष...}
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रेसर जाँच्न नयाँदिल्ली जानुभएको छ ।
नेपालमा रक्तचाप (प्रेसर) परीक्षण गर्दा एकैदिनमा फरकफरक रिपोर्ट आएपछि त्यसकै लागि उहाँ सोमबार दिल्ली प्रस्थान गर्नुभएको हो ।
दिल्ली बसाइका क्रममा राजनीतिक भेटघाटसमेत हुन सक्ने नेता पौडेलका स्वकीय सचिव चिरञ्...}
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन् ।
बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए ।
‘ममा...}
काठमाडौं । नेपाल भ्रमण वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषले नाद सङ्गीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा सङ्गीत सन्ध्या आयोजना गर्न थालेको छ ।
माघे सङ्क्रान्तिदेखि प्रत्येक महीनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्...}