सरकारले चरणचरणमा गरेर लकडाउन खोल्ने तयारी गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई चरणबद्ध तवरले खोल्ने कार्ययोजनामा छलफल गरेको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले जानकारी दिए ।
सरकारले पहिलो चरणमा आर्थि...}
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीले सांसद पूर्वाधार विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिएकोमा आपत्ति जनाएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले विनियोजन गरेको बजेटमाथि बोल्दै उनले पञ्चायतकाल, बहुदलमा जसरी बजेट ब्यवस्था गरिन्थ्यो अहिले गणतन्त्रमा पनि त्यसरी गरिएको ब...}
बागलुङ, जेष्ठ २६ – नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका ह...}
काठमाडौं । संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ ।
उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि...}
दुई महिनादेखि जारी लकडाउनले सामाजिक-आर्थिक क्षेत्रमा गम्भीर असर पारेको भन्दै संक्रमणको अवस्था हेरेर खुकुलो पार्दै लैजान विभिन्न क्षेत्रका विज्ञले सरकारलाई सुझाव दिएका छन्।
चिकित्सकहरूको भने फरक मत छ। क्वारेन्टाइन राम्रो नभएको, आइसोलेसन व्यवस्थित हुन नसकेको र कोरोना परीक्षणसमेत ढिलाइ भइरहेका बेला लकड...}