काठमाण्डौ – कार्तिक २७ गरे देखि आइपिओ सार्वजनिक गर्ने तयारी गरेको युनाईटेड इदी–मर्दीको आइपिओ बुधबारबाट सार्वजनिक हुँदै छ ।
यस अगाडि माउण्टेन इनर्जी ले आफ्नो शेयर निस्कासन गरि सकेको छ ।
कम्पनीले यस भन्दा अगाडि ४ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई खुल्ला गरेको थियो ।...}
काठमाडौं – गत हप्ता देखि सर्वसाधारण को लागि आइपीओ सार्वजनिक गरेको माउण्टेन इनर्जी को आइपीओ भर्ने आज अन्तिम दिन हो ।
बुधबार कार्यालय समयसम्म यस आइपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक २६ गतेबाट आइपीओ खुला गरेको हो । यसअघि आज मंगलबारसम्म म्याद तोकिए पनि सार्वजनिक विदा परेका कारण बुधबारसम्म...}
काठमाडौं – तिहारको बिदा संगै आज खुलेको शेयर बजारमा रौनक आएको छ । आज २३.३२ अंकको वृद्धि हुँदै बजार बन्द भएको छ ।
आज ६ कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । साथै आज ४ अर्ब ७९ करोड भन्दा धेरैको कारोबार समेत भएको छ ।
आज नेपाल री इन्स्योरेन्स को सबैभन्दा धेरै कारोबार भएको छ भने शेयर मू...}
काठमाडौं—अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा हेरिएको पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । पछिल्लो समय इन्स्योरेन्स, लघुवित्त संस्था, जलविद्युत् आयोजनाहरुले पुँजी वृद्धि गर्न धमाधम प्राथमिक शेयर (आइपीओ)सार्वजनिक गर्दै आएका छन् ।
पछिल्लो पटक पूर्वाधार परियोजनामा समेत लगानी गर्न स्थापना भएक...}
काठमाडौं-नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड-१९ पश्चातको उत्थानशिल पुनरुत्थानका पहललाई टेवा पुर्याउन आज नेपाल सरकार र विश्व बैंकबीच छुट्टा-छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘ आर्थिक वृद्धिका लागि वित्त’ वि...}