चिनियाँ जनमुक्ति सेनाले चीनमै उत्पादन भएको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोग गर्न थालेको छ । सोमबार चिनियाँ बायोटेक कम्पनीले उत्पादन गरेको खोपलाई चिनियाँ केन्द्रीय सैन्य आयोगले अनुमति दिएसँगै कोरोनाविरुद्धको खोपको पहिलो प्रयोग सुरु भएको छ ।
पहिलो र दोस्रो चरणको मानव परीक्षणका क्रममा भ्याक्सिनले प्रभा...}
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भए लगत्तै उनी शीतल निवास पुगेका हुन् । स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्...}
काठमाडौं । राजीनामाको दवाव बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक छल्न थालेको भन्दै नेताहरुले आक्रोश पोखेका छन् ।
बिहीबार बिहान प्रचण्ड निवास खुमालटारमा बसेको बैठकले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालेपछि आफ्नो राजीनामा टार्ने प्रयासस्वरुप पार्टी बैठक छ...}
नोभेल कोरोना भाइरसका ४७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् ।
जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।
नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमब...}
राष्ट्रपति व्यक्ति होइन संस्था हो।पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,संविधान र संस्थाको मर्यादाको खिलाफमा हो,गणतन्त्रकै अवमूल्यन हो।@PresidentofNP ज्यू,राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!
}