काठमाडौं–मध्य भोटेकोशीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ ) निष्कासन गर्ने भएको छ ।
आइपिओ जारी गर्न भोटेकोशीले धितोपत्र बोर्डमा आवेदन दिएको थियो । धितोपत्र बोर्डले अध्ययन गरी अुनुमति दिन अन्तिम चरणमा रहेको छ।
कर्मचारी सञ्चयकोषका सञ्चयकर्तालाई आइपिओ दिइसकेको भोटेकोशीले सर्वसाधारणका लागि आइअिपो...}
काठमाण्डौ । मंगलबार केहि सुस्ताएको शेयर बजार बुधवार फेरी उर्लिएको छ । आज एकै दिन करिव ७० अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।
आज कारोवार भएका २७ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोवार भएको छ । आज कारोवार भएका २०१ कम्पनीहरु मध्यमा १ सय १७ कम्पनीहरुका सेयर धनिले कमाएका छन भने ४१ कम्प...}
काठमाडौँ– राजस्व अनुसन्धान विभागले तीन कम्पनी र व्यक्ति विरुद्ध ४१ करोड तीन लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा कर छल्ने कारोबारी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग दाबी...}
काठमाण्डौ- नेप्सेले ऐतिहासिक विन्द छुन सफल भएको छ । आज अहिले सम्मकै धेरै ९ अर्वको कारोवारको नयाँ रेकर्ड समेत कायम भएको छ ।
बैक क्षेत्रको शेयरमा आएको उछालले नेप्सेलाई उच्च विन्दुमा पुराउन सफल भएको हो । यो सँगै आज ७५ अंक भन्दा धेरैले नेप्से बृद्धि भएको छ । आज १९६८ विन्दुमा आएर नेप्से बजार बन्द भएको छ...}
काठमाण्डौ – नेप्सेले ऐतिहासिक विन्दु पार गर्नेक्रम जारी छ । आज यो समाचार तयार पार्दा सम्म नेप्से २ हजार ६ अंकमा पुगेको छ ।
यो अहिले सम्मकै उच्च विन्दु हो । आइतबार ७५।०२ अंक बढेर १९६८।२७ विन्दुको उचाइमा पुगेको थियो ।
सोमबार प्रि ओपन सेसनमा ५१ कम्पनीको १ करोड ५४ लाख ६ हजार २१ रुपैयाँ बराबरको ५...}