काठमाडौं–जलविद्युत् कम्पनीले एकपछि अर्को धमाधम आइपिओ निष्कासन गरिरहेका छन् । विगतको तुलनमा सेयर बजारमा पनि जलविद्युत् कम्पनीको राम्रो कारबार भइरहेका बेला विभिन्न कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गरेका छन् ।
पछिल्लो पटक न्यादी हाइड्रोपावरले पनि आइपिओ निकाल्ने तयारी गरेको छ । आइपिओ...}
काठमाण्डौ – युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले यसै साता भित्र आइपिओ बाँडफाँड गर्ने भएको छ । आइतवार वा सोमवार सम्ममा बाँडफाड हुने विक्रि प्रवन्धकले जनाएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आईपीओको आज प्रि–अलोटमेन्ट सकिएको छ। बाँडफाँड आगामी सोमब...}
काठमाण्डौ – साताको पहिलो दिन शेयर बजारमा रौनक कायमै छ । आज आइतवार कारोवार शुरु भएको २ घण्टामै ३ अर्व बरावरको कारोवार भएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से ४२ अंकले बढेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै कारोवार भइरहेको छ । ३ बैक सहित ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर...}
काठमाण्डौ – नेप्सेले ऐतिहासिक उच्च विन्दको रेकर्ड कायम गरेको छ ।
यो समाचार तयार पार्ने समय सम्म नेप्से करिव २७ अंकको बृद्धिसँगै १ हजार ९ सय ३ अंकमा पुगेको छ । यो भन्दा पहिला नेप्से सो विन्दुमा पुगेको थिएन ।
पुर्व अर्थमन्त्री युवाराज खतिवडाको विदाईसँगै उर्लिएको नेप्सेले बजार मैत्री अर्थमन्त्...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी, व्यवसायीलाई सरकारले समान व्यवहार गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणको विहीवार उद्घाटन गर्दै प्रधामन्त्री ओलीले भने, ‘उद्योगी,व्यवसायी तेरो र मेरो हुँदैन ।’
ओलीले राज्यका नजरमा सबै समान हुने बताए । ‘सबैलाई कानुन सम्बत ढंगले संरक्षण...}