काठमाडौं । विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुर्नविचार हुने भएको छ । विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सो बारे पुनर्विचार गर्ने भएको हो ।
सोमबार विद्युत प्राधिकरण (एनईए)को ३५औं वार्षिक उत्सवलाई...}
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । दुवैमा एउटै व्यवसायिक समुहको क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका हुन् ।
लघुवित्तमा सबैभन्दा बढी चुक्ता पूँजी एनआईसी एशिया लघुवित्तको रहेको छ । यसले हालै मात्र आइपीओ जारी गरेको थियो । एनआईसी एशि...}
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ ।
छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ ।
आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ ख...}
काठमाडौं : कोरोना भाइरसकव संक्रमण दर बढ्दै गएपछि काठमाडौ उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक अन्य सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन्। सोमबार बसेको नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरमले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेका हुन्।
उपत्यकाभित्र समूदाय स...}
सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका वडा नम्बर २ लिदीस्थित लामाटाेलमा पहिराेमा १३ घर पुरिएका छन् । पहिराेमा परर ५ परिवारका सबै सदस्य बेपत्ता भएकाे स्थानीयले बताएका छन् ।
पहिराे शुक्रबार बिहान ६ बजे गएकाे हाे । पहिराेमा पुरिएका केही मानिसहरु आफैँ निस्किएकाे पनि स्थानीयले बताएका छन् । पह...}