काठमाडौं– माउन्टेन इनर्जी नेपालको बुधबारदेखि शेयर कारोबार खुलेको छ । माउन्टेन इनर्जीको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ला भएको हो ।
कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएसँगै कारोबार खुल्ला भएको हो । कम्पनीको आईपीपो गोलाप्र...}
काठमाडौं–चन्द्रागिरी हिल्सले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि बिक्रीमा ल्याएको ३ लाख ६ हजार ८१९ कित्ता शेयरको पुष १ (बुधबार)बाट बन्द हुँदैछ ।
चन्द्रागिरीको आइपीओमा मंगलबारसम्म ३ हजार ५ सय ५८ जना आवेदकबाट १३ कर...}
काठमाडौं । नेपाल सेवा लघुवित्त र विन लद्युवित्त एक आपसमा मर्जरमा जाने भएपछि नेप्सेमा कारोवार रोका भएको छ ।
दुई लघुवित्त यहि मंसिर ३० गते मर्जरमा जाने सम्बन्धी सम्झौताा हस्ताक्षर भएसँगै कारोवार रोकिएको हो । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरेर दोस्रो बजारमा कारोबार भइरहेको नेपाल सेवा लघुवित...}
काठमाण्डौ । कारोवारको चौथो दिन नेप्से ६ अंकभन्दा धेरैले घटेको छ । नेप्से घटे पनि कारोवार रकम भने खासै घटेको छैन ।
१ सय ९९ कम्पनीहरुको शेयर कारोवार भएकोमा सात कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोवार भएको छ । बैक तथा लघुवित्तका शेयरमा लगानीकर्ताहरुले आज आकर्षण देखाएका छन ।
एनसीसी बैक...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि निष्काशन गरेको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । आवेदन खुलेको तीन दिनमै ९ लाखले आवेदन गरेका छन् । बुधबार साँझ ५ बजेसम्ममा ८ लाख ९२ हजार ८५४ वटा आवेदन मार्फत २ अर्ब ४८ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर माग गरेर आवेद...}