नविलको सेयर खरिदमा चाप,सकरात्मक सर्किट

काठमाण्डौ- सबै बैकले भन्दा धेरै लाभांश घोषणा गरेको नविल बैकको शेयर मूल्मा आज उछाल आएको छ ।

शेयरधनीलाई ३५ प्रतिशत भन्दा धेरै लाभांश विवरण गर्ने भए पछि आज यो बैकको शेयर खरिदमा समेत उच्च चाप गरेको छ । यो शेयर खरिदको लागी करिव ९ लाख कित्ता भन्दा धेरैको माग रहेको छ ।

माग अत्यधिक भए पनि सिमित विक्रिकर्ताको कारण खासै कारोवार हुन भने सकेको छ । २ सय ५० को हाराहारी पटक यो शेयरको कारोवार भएको छ ।

बैंक संचालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६र७७ बाट शेयरधनीहरुलाई ३५।३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया