काठमाण्डौ । नेपाली शेयर बजारमा हराईरहेको रौनक आज बुधवार फर्किएको छ । केहि देखि देखि लगातार उतारचडाव गरिरहेको नेप्से अहिले भने उच्च विन्दुमा पुग्ने लयमा छ ।
बुधवार नेप्से करिव ५० अंकले बृद्धिहुँदै २ हजार ६२ विन्दुमा पुगेर बजार बन्द भएको छ । आज नेप्सेका अधिकांस सूचकहरु हरियाली भए पनि अपेक्षा अनुसार क...}
काठमाडौं– चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीयका लागि आह्वान गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ । आवेदन गर्ने ४ हजार ६ सय ४ जनाले शेयर प्राप्त गरेका छन् । कम्पनीको आईपिओमा ४ हजार ८ सय ८ जनाले आवेदन दिएको मध्ये २ सय ४ जनाको आवेदन रद्द भएको भएको थियो ।
कम्पनीको शेयरमा १० देखि ७० कित्तासम्म...}
काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताउँनु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तरकृयाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्र बाहेक अधिकाँस क्षेत्रमा आर्थिक गतिविधि राम्र...}
काठमाडौ–नेपाल आयल निगमले एक वर्षको अवधिमा करिव १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७करोड रुपैयाँ नाफा कमाएको हो । कोराना भाइरस(कोभिड१९)को प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले झन्डै १३ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको हो । निगमले आईतवार...}
काठमाण्डौ- ५ हजार ८५ रुपैयाँमा सोमवार कारोवार भइरहेको नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लगानीकर्ताहरुले आज यो शेयर निकै खरिद विक्रि गरिरहेका छन ।
मंगलबारबाट यो कम्पनीको बुकक्लोज हुने छ । नागरिक लगानी कोषले पुस २८ गतेदेखि चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हज...}