काठमाण्डौ । आईतबारबाट दोस्रो बजारमा कारोबार सूरु भएको प्रभु लाइफको आज मंगलबार यो समाचार तयार पार्दा सम्म २० कित्तामात्र कारोबार भएको छ ।
शेयरको सोचे जस्तो मूल्य पनि बढ्न सकेको छैन । मूल्य बढ्नको लागी कारोबार हुनु पर्ने तर यसको कारोबार नहुँदा शेयर मूल्य बढ्न नसकेको हो । आज पनि यो शेयरको खरिदको लागी निकै चाप रहेको छ भने विक्रिका गर्ने भने शुन्य जस्तै रहेका छन ।
यो समाचार तयार पार्दा सम्म शेयर खरिदको लागी १७ लाख भन्दा धेरैको आवेदन परेको छ ।