• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभू लाईफको शेयर धनिलाई तनाव,आज एउटा पनि कारोबार हुन सकेन,मूल्य पनि बढेन

काठमाण्डौ । प्रभू लाईफ इन्स्योरेन्सको आईपीओ सूचिकृत भए पनि दोस्रो बजारमा अपेक्षित कारोबार हुन सकेको छैन ।

आइतबारबाट दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयर अत्यधिक खरिद चाप हुँदा पनि विक्रि गर्ने नहुँदा कारोबार हुन नसकेको हो । सोमबार यो समाचार तयार पार्दा सम्म यो कम्पनीको एक कित्ता पनि कारोबार भएको छैन । कारोबार नहुँदा मूल्य समेत बढ्न सकेको छैन । आज यसको मूल्य १ सय ४१ रुपैया रहेको छ भने विस लाख भन्दा धेरै कित्ताको शरिद माग रहेको छ ।

कम्तीमा पनि ५ सय माथी यो शेयरको मूल्य जाने भएका कारणले पनि खरिद विक्री हुन नसकेको हो ।

प्रतिक्रिया