काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १२.४४% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले १२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने २.२२% ले बढ...}
साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.७७ अंकले बढेर एक हजार ४१०.३४ मा पुगेकाे छ । नेप्से ०.९१ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१९ अंकले बढेर २८९.५५ मा पुगेको छ ।
कूल १८४ वटा कम्पनीकाे...}
काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको आइपीओमा पहिलो दिनमा १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा २६ हजार १९० जनाले १० लाख २ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् । यस कम्पनीले बुधबार (भदौ ३ गते) बाट सर्वसाधारणका लागि...}
दुई ओटा कम्पनीले एकै पटक आइपीयो जारी गरे पछि मेरो शेयरको अनलाइन सेवामा समस्या आएको छ ।
सेवाग्राहीका अनुसार लगइन समेत नहुने र भइहाले पनि अत्यन्तै स्लो भएको बताएका छन ।
आज मात्र रिलाइन्स इन्सुरेन्स र समाज लघुवित्तको आइपियो सार्वजनिक भएको छ ।
याे पनि
रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष...}
नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हाे।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४६ करोड...}