• गृहपृष्ठ /
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

गणपति लघुवित्तको लाभांश प्रस्ताव,कति पाउने भए त शेयर धनिले ?

काठमाडौं – पुसको अन्तिम लागेसँगै विभिन्न वित्तिय संस्थाहरुले लाभांस पारित गर्न साधारण सभाको आह्वान गरिरहेका छन । यसैबीच गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

पौष २२ गत बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक २०७६ ७७ को नाफाबाट संस्थाका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर शून्य दशमलव ७९ प्रतिशत नगद कर प्रयोजनको लागि गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया